FAQs Complain Problems

वडा नं २ को कार्यालय

Read More

वडा नं ४ को कार्यालय

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको योजनामा काम हुँदै

Read More

समुह सदस्यको अनुशिक्षण कार्यकंम

Read More

ग्रामिण आँखा क्लिनिक उदघाटन कार्यकंम

Read More

संक्षिप्त परिचय

लिखु गाँउपालिका नेपालको प्रदेश नं ३, नुवाकोट जिल्ला भित्रको सबैभन्दा सानो गाउँपालिका हो । नेपालको संबिधान अनुसार राज्य पुनसंरचना पछि साबिकको खानिगाँउ गविसको सबै वडा, सुर्यमति गाविसको सबै वडा, चौघडा गाविसको १,२,५,६,७,८ वडाहरु, थानसिंङ गाविसको १,२,३,४,५,६,७ वडाहरु र थानापति गाविसको वडा नं ५ समेटेर जम्मा ६ वडा बनाई लिखु गाउँपालिका घोषण गरिएको हो । यस गाउँपालिकाको क्षेत्रफल ४७.८८ वर्ग कि.मि रहेको छ । यस गाँउपालिकाको केन्द्र साबिकको सुर्यमति गाविस वडा नं १ डुँडेमा रहेको छ ।

Pages

जन प्रतिनिधि

अध्यक्ष
सुभद्रा अधिकारी उप्रेती
उपाध्यक्ष
नरहरि पाण्डे
प्रवक्ता एवं वडा अध्यक्ष (१ नं वडा)

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
९८५१११०४६३
सूचना अधिकारी

जानकारी